• Nepali Video
  • Nepali Audio
  • TV Serials
  • Nepali News
Title: रुमाल हल्लाउछे

छोरा:- बुवा म हैरान भैसके कि जहिले
पनि,पल्लो घरको झ्यालबाट
एउटी केटी रुमाल हल्लाउछे, तर झ्याल कहिल्लै
खोल्दिन।

बुवा:- छोरा त्यो केटीले तलाई रुमाल
हल्लाएको हैन कि ,
त्यो केटी त्यो घरकी नोकर्नी हो
जहिल्लै बिहान झ्याल
पुछ्न आउछे